News & Event

परीक्षण उत्पादन को सुबह आराम भ विगत ५ वर्ष को मेहनत र संघर्ष पछि को सुबह आरम्भ को दिन आज धन्यवाद छ first choice all team दिनरात खटिएर यो project लाई आजको दिनसम्म पुराउनि कृषि विज्ञ प्राविधिक टिम र सम्पूर्ण सयोयोगि किसान दाजुभाइ..

परिक्षण उत्पादन सम्म आइपुग्दाको ‘ अनुभव ,देशका कुना कुनामा पुगि हजारौ किसानलाइ आलुखेतिमा सहभागिता गराएर बिभिन्न आलुका जात तयार पारि आज यो उध्योगमा परिक्षण उत्पादन सम्म् आइपुग्दा मलाई र मेरा सम्पूर्ण टिमलाइ सभैभन्दा ठुलो खुसिको दिन।

हाम्रो अभियान निरन्तर जारि छ अन्तिम चरणमा पुगिसकेका छौ अबको केहि महिना पछि यानिकि माघ महिना भित्र मा सन्चालन मा आउने यों उध्योग प्रति घन्टा २००० के जि फेरेन्च फ़्राइज़ उत्पादन ग्रने छ र करिब ४००० हजार किसानलाइ आलु उत्पादन मा सहभागी गराउने छ हाम्रो देसको….

झन्डै २ अर्बमा फ्रेन्च फ्राइज उद्योग खोल्दै कृष्णप्रसाद

नेपालमै पहिलो र ठूलो आलूका परिकार उत्पादन गर्ने उद्योग रुपन्देहीमा स्थापना, आलू उत्पादनमा क्रान्ति ल्याउने अठोट ।

ABOUT US

First Choice Foods Pvt. Ltd.

Nepal’s First Largest Agro Industries

Contact US

FOLLOW US